FAQs Complain Problems

उपभोक्ता समितिले बैंक खाता कसरि खाेल्ने सक्छन्र ।

१. याेजना उपभोक्ता समितिकाे निर्णयकाे छाया कपि ।

२. अध्यक्ष,काेशाध्यक्ष र सचिवका फाेटा र नागिरकता प्रमाण पत्रकाे प्रतिलिपि ।

३. खाता खाेल्ने बैंककाे  दस्तखत नमुना फाराम ।

४. सम्बन्धित बैंक  लाइ गाउँपालिकाकाे खाता खाेल्ने सिफारिसकाे पत्र ।