FAQs Complain Problems

कार्यपालिकाका सदस्यकाे काम, कर्तव्य र अधिकारहरू के के हुन ?

कार्यपालिकाकाे सदस्यकाे काम, कर्तव्य र अधिकार देहायबमाेजिम हुनेछन्र ।

  1. कार्यपालिकाकाे बैठकमा भाग लिने,
  2. अध्यक्ष वा प्रमुखले ताेकेकाे विषयगत क्षेत्रकाे संयाेजक वा प्रमुख भइ ताेकिएकाे कार्य गर्ने,
  3. सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने,
  4. कार्यपालिकाले ताेकेकाे अन्य कार्य गर्ने ।