FAQs Complain Problems

जग्गा धनि हराएकाे सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारी: 
वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सेवा सुल्क २०० मात्र
आवश्यक कागजातहरु: 

१.निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि 

२. चालु अा.व. सम्मकाे मालपाेतरघर भए घर जग्गा कर वा एकीकृत सम्पतिकाे कर तिरेकाे रसिद

३. जग्गा धनि प्रमाण पुर्जाकाे प्रतिलिपी

५. निवेदकाकाे स्थाइ जग्गा रहेकाे वडाकाे नभमा स्थानीय सर्जमिकाे मुचुल्का