FAQs Complain Problems

बैंक खाता

सेवा प्रकार:

लाग्ने समय: 
उपस्थित भएकै समयमा
जिम्मेवार अधिकारी: 
बैंक म्यानेजर
सेवा दिने कार्यालय: 
सवै ठाउँका बैंकहरू
सेवा शुल्क: 
बैंकहरूकाे नियमअनुसार
आवश्यक कागजातहरु: 

१.आफ्नो परिचय खुल्ने कागजहरु ।

२.खाता खोल्ने व्यक्तिको फोटो ।

३.नागरिकताको प्रमाणपत्र ।

४.ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक ३ पुस्ते विवरण (बाबु बाजेको नाम उल्लेख भएको) 

५.पूर्णरुपले भरेको आवेदन फारम ।

६.आवश्यक न्यूनतम रकम, तथा व्यक्तिको (हस्ताक्षर) दस्तखत नमूना भए पुग्छ ।

७.नानीबाबुको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो र आवेदन फाराममा हस्ताक्षर आवश्यक पर्दछ  ।