FAQs Complain Problems

२ नं. वडा कार्यालय

ward number of 2 image

हिमा गाउँपालिकाकाे २ नं. वडा पश्चिममा कालिकाेट जिल्ला पलाता गाउँपालिकाकाे सिमनासगँ जाेडिएकाे छ । यस वडापालिकाका वडा अध्यक्ष श्री नैनसिंह राेकायाहुनुहुन्छ यस वडा पालिकाका पाहिला सविक वड्की थीयाे भने अहिले ओदि गाउँमा रहेकाे छ यस वडा पालिका ४,५ मिलेर २ नं. वडा पालिका बनेकाे छ र यस वडामा १ वटा माध्यामिक विद्यालय रहेकाे छ र १ वडा प्रथामिक स्वास्थ्य केन्द छ भने यस वडामा लामा विस्नुकाे ठुलाे धार्मिक मेला लाग्छ । यस वडापालिका गाउँपालिकाकै वडामध्य अग्लाे स्थानमा प्रदछ जहा चिसाे हावापानि भएकाले विभिन्न किसिमकाे जैविक विविधता पाइन्छ अग्लाे स्थानमा याे ठाउभएकाले यहाँ पशुपालनकाे राम्राे सम्भावना र माैरी पालन, जडिबुटिकाे प्रचुर सम्भावना रहेकाे छ । यस वडा पालिकामा केहि ठुलाे हिस्सा वन क्षेत्रले ओगटेकाे छ जहा यस वडा पालिकामा कुल जनसंख्या १३०७ र पुरूस ७०९ महिला ५९८ र परिवारकाे आकार ३.८ लैंगिक अनुपात ११८.५६ र बृदि् १.३ रहेकाे छ ।

Population: 
१३०७
Ward Contact Number: 
9748904479