- स्थानिय पञ्जिकाधिकारीले
प्रमुख समाचार
प्राय सोधिने प्रश्नहरु
- सम्वन्धित ब्यक्ति स्थायी बसाेबास गरेकाे गाउँपालिका वा नगरपालिका
ब्यक्तिगतकाे जन्म, मृत्यु, विवाह, सम्बन्ध् विच्छेद तथा बसाइ सराइ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकाे गइ दर्ता गराउने र प्रमाण लिने कार्यलाइ ब्यक्त्तिगत घटना दर्ता भनिन्छ ।
- मिल्छ । विस्तृत जानकारी पशन ५ काे सूचककाे महलमा उल्लेख छ ।
- पति वा पत्त्नी मध्ये कुनै एक ( तर अदालतले सम्बन्ध् विच्छेदकाे फैसला गरेकाे कागजजात जरूरी हुन्छ ।
- दाैत्य सम्बन्ध् भएकाे मुलुककाे अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिककाे हकमा राजदुतावासबाट प्रमाणित अदालतकाे फैसलाकाे अाधारमा पति वा पत्त्निले
- परिवार सवै बसाइसराइ गर्ने भए परिवारकाे मुख्य व्यक्तिले,
- ब्यक्ति एक्लै बसाइ सराइ गर्ने भए व्यक्ति स्वयंमले ।
- पति र पत्नि दुवै
- वेपत्ता भएका नागरिककाे विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का सहित), पतिले विवाह दर्ता गर्न इन्कार गरेकाे अवस्थामा नाता कायम प्रमाण पत्र वा सम्मानित अदालतकाे फैसलाकाे प्रमाणपत्र भएमा पत्नि एक्लै ले
- कर्णाल अञ्चलका जिल्लाहरूमा जन्मेकाे ३५ दिन भित्र जन्मदर्ता गरे बापत रू, १०००। मात्र
- ७० वर्ष उमेर पुगेका नागरिकहरू
- पाँच वर्ष उमेर ननाघेका बालबालिका
- कर्णाली अञ्चलका जिल्लाहरूका एक आमाका बढीमा २ बालबालिका