FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  1. वनकरिया,राउटे,सरेल,,हायू,राजी,किसान, लेप्चा,मेचे र कुसवडिया (पत्थरकटा, सिलकट,कुशवधिया, कुचबधिया) जातीका नागरिकहरू
  1. महिला तथा बालबालिकाबाट (ख) वर्ग अर्थात राताे रंगकाे अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू ।
  1. महिला बालबालिका कार्यालयबाट (क) वर्ग अर्थात् राताे रंगकाे अपाङ्गगता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू ।
  1. पतिकाे मृत्यु भएका जुनसुकै उमेरका महिला (नागरिकता भएका)
  1. विवाह नगरी बसेका महिला ः ६० बर्ष पुगेका
  2. विवाह गरेका तर सम्बन्ध विच्छेद भएका ः ६० वर्ष पुगेकाे
  • कर्णालीमाः ६० वर्ष पुगेकाे
  • दलितः ६० वर्ष पुगेकाे
  • अन्य ः७० वर्ष पुगेकाे
  • विवाह नगरी वसेका महिला ः ६० वर्ष बसेका
  • गाउँपालिका बाट योजना कार्यक्रम स्विकृत हुनु प्रर्ने ।
  • गाउँमा उपभोत्ता भेला भर्इ निर्माण उपभत्ता गठन भएको हुनु प्रर्ने ।
  • वडा पालिकाको योजना सम्झौता लागी सिफारिस पत्र हुन प्रर्ने ।
  • उपभोत्ता समितिका पदाधिकारी हरूको नागरिकता प्रमाण पत्र प्रतिलिपी संम्लग्न हुनु पेर्ने ।
  • लागत इस्टिमेट सम्लग्न राखनु प्रर्ने ।
  • उपभोत्ता समितिको सम्झौता गरी पाउँ भन्ने निवेदन पत्र ।
  • उ.स. संग सम्झौता भएको पत्र ।
  • भुत्तानी गर्दा अवश्यक कागजजात कार्य प्रगती वा सम्पन्न प्रतिवेदन प्राविधिकबाट प्रमाणपत्र ।
  • गाउँ वडा पालिकाको रकम भुक्तानीको लागी सिफारिस पत्र ।
  • सार्वजनिक सुनुवार्इ ।
  • सार्वजनिक लेखा परिक्षण ।
  • डोर हाजिरी अन्य बिलभरपार्इ ।
  • योजना सम्मपन्नको अनुगमन रिपोट ।
  • उपभोत्ताको निवेदन ।
  • बैँक खाता नम्बर ।
  • रकम जम्मा गरिदिने ।

हिमा गाउँपालिकाकाे Website सजिलै हेर्न सकिन्छ ।

१. इन्टरनेकाे पहुज हुनुपर्दछ ।

२.ब्राउजर लगिन गर्नुप्रदछ र एड्रेस बारमा हिमा गाउँपालिकाकाे website हानुप्रर्द छ ।

३.www.himamun.gov.np टाइप गर्नुप्रदछ ।

नेपाली नागरिकता प्रमाणापत्रकाे सिफारिस प्रप्त गर्न पेश गर्नु पर्ने कागजजातहरू निम्न छन् ।

१.प्रति नागरिकताकाे फारम कालाे मसिले भरि दुवै कान देखिने फाेटाे टास गरेकाे फारम ।

२.सनाखत गर्न जाने व्यात्तिकाे नागरिकता (तिनपुस्ते नाता खाेलीएकाे) ।

३. जन्म दर्ता

४. शैक्षिक याेग्यताकाे प्रमाण पत्र- विवाह दर्ता, बसाइसराइ दर्ता,

५.अस्थायी निस्सा 

१. आमा र बाबुकाे नागरीकताकाे प्रतिलिपी ।

२. आफनाे जग्गाकाे राजश्व तिरेकाे जग्गा धनिकाे प्रतिलिपी ।

Pages