FAQs Complain Problems

गाउँपालिकाकाे अस्थाइ कार्यालय रहेकाे स्थान जुगार बजार

Read More

गाउँपालिकाकाे वडा स्राेत नक्सा

Read More

पढई मेलामा जनप्रतिनिधिहरुको सहभागी दृश्य

Read More

प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु (PHC)

Read More

ग्रिन रिभर ग्रिन रोडको अवधारणा अघि बढाउन वृक्षारोपण कार्यक्रम

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारीहरू

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
सूचना प्रविधि अधिकृत
शिक्षा अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरुः-

१.निवेदन, स्थलगत सर्जमीन मुचुल्का,निवेदक तथा नाता प्रमाणित गर्नु प्रर्ने ब्यत्तिहरूकाे नागरिकता-जन्म दर्ता, मृत्यु दर्ता, प्रमाण पत्रकाे फाेटाेकपी र ३-३ प्रति पासपाेट साइजकाे फाेटाे । (फाेटाे प्रमाणीत गर्नुप्रने ब्यत्ति स्वंयम सक्कल कागजजात सहित उपस्थित हुनु पर्नेछ )

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निवेदन दस्तुर रू, २५
आवश्यक कागजातहरुः-

१. निवेदन, निवेदक तथा नामसारी गर्नुपर्ने व्यत्तिकाे नागरीकता - जन्मदर्ता, मृत्युदर्ता मृतककाे २ वा साे भन्दा बढी हकदारहरू भएमा हकदारहरूकाे उपस्थितिमा मन्जुरीनामा, जग्गा, धनिप्रमाण पुर्जा, एकिकृत सम्पतिकर तेरेकाे रसीद, नाताप्रमाणीतकाे फाेटाेकपी अावश्यक भएमा नापी नक्सा र सम्वन्धित वडाकाे भन्दा अन्य वडाकाे हकमा स्थानियतहकाे किटानि सिफारिस पत्र वा बसाइसराइ प्रमाण पत्र

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- पर्क्रिया मिलायर आयमा सूचकले सूचना दियकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरुः-

१.सम्वन्धित बच्चाकाे बाबुकाे नागरिकता

२.आमाकाे नागरिकता

३. नियम अनुसार सूचना दिने  व्यत्तिकाे नागरिकता

४.सूचना दिने ब्यत्ति एकाघरकाे उमेर पुगेकाे मुख्य ब्यत्ति हुनु पर्ने 

५. अस्पताल भए अस्पतालकाे कागजजात  

सेवा प्रकारः- नागरीकता र प्रतिलिपि सिफारीस
सेवा समयः- बढीमा १ दिन
जिम्मेवार अधिकारीः- याेजना हेर्ने सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलागने
आवश्यक कागजातहरुः-

१. याेजना सम्झौताकाे निवेदन

२. उपभाेक्ता समितिकाे सम्झौताकाे सम्वन्धि निणयकाे प्रतिलिपि

३.वडापालिकाकाे सिफारिस

४. लागत स्टिमेट 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- कामकाे परिस्थिति अनुसार बढीमा १ दिन
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका काे (राजश्व प्रमुख)
सेवा शुल्कः- आथिक एन २०७४ बमाेजिम
आवश्यक कागजातहरुः-

१. नेपालि नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल

२. नागरिकता प्रमाणपत्र

३. जग्गाधनि प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपर्जा 

४. घर नक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र 

५. सम्पत्ति हकवालाहरूकाे नाम, नाता उल्लेख

६. याेजना तथा शहरी विकास शाखाबाट सम्पतिकाे मुल्याकंन

७. मुल्याकंन अनुसारकाे कर चुत्ता गर्नु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा-दुलहीकाे नागरिकता

२.दुलहीले नागरिकता नलिएकाे खण्डमा पतिकाे नागरिकता

३. माइती तर्फ बाबु - अामाकाे नागरिकता (दुलाहा दुलही दुवै कार्यालयमा उपस्थित हुनु पर्ने )

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरुः-

१.मृतककाे नागरीकता वा पहिचान खुल्ने कागजजातहरू 

२. सूचना दिने मानिसकाे नागरिकता

३. सूचना दिने ब्यत्ति एकाघरकाे उमेर पुगेकाे मुख्य ब्यक्ति हुनु प्रर्ने 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढी ३ दिन
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरीकता ।

३. मृतक संग सम्बन्ध जाेडिने प्रमाण पत्र ।

४. अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिकाे पत्र ।

५. मृतककाे नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ।

६. सूचना दिने व्यत्तिकाे नागरीकता नभएमा स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढी ३ दिन
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरीकता प्रमाण पत्रकाे प्रतिलिपी 

२. बसाइ सराइ गरि जानेकाे हकमा परिवारकाे विवरण ।

३. जहाँ जाने हाे तेसाे ठाउँकाे लालपुर्जा र जुन ठाउँमा अाउनेकाे पनि पेश गर्नु पर्ने ।

४. बसाइ सराइ सरि अाउनेकाे हकमा बसाइ सराइ गरी ल्यायकाे प्रमाण पत्र ।

५. जाने अाउने सवै व्यक्तिकाे नागरीकता । जन्म दर्ताकाे प्रतिलिपी ।

६. चालु अा.व. सम्म घर जग्गा र मालपाेत कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।

Pages

जानकारी