FAQs Complain Problems

हिमा गाउँपालिकामा याेजना सम्झाैता गर्दा र भुक्तानी लिदा आवश्यक पर्ने कागजजातहरू के के हुन ?

  • गाउँपालिका बाट योजना कार्यक्रम स्विकृत हुनु प्रर्ने ।
  • गाउँमा उपभोत्ता भेला भर्इ निर्माण उपभत्ता गठन भएको हुनु प्रर्ने ।
  • वडा पालिकाको योजना सम्झौता लागी सिफारिस पत्र हुन प्रर्ने ।
  • उपभोत्ता समितिका पदाधिकारी हरूको नागरिकता प्रमाण पत्र प्रतिलिपी संम्लग्न हुनु पेर्ने ।
  • लागत इस्टिमेट सम्लग्न राखनु प्रर्ने ।
  • उपभोत्ता समितिको सम्झौता गरी पाउँ भन्ने निवेदन पत्र ।
  • उ.स. संग सम्झौता भएको पत्र ।
  • भुत्तानी गर्दा अवश्यक कागजजात कार्य प्रगती वा सम्पन्न प्रतिवेदन प्राविधिकबाट प्रमाणपत्र ।
  • गाउँ वडा पालिकाको रकम भुक्तानीको लागी सिफारिस पत्र ।
  • सार्वजनिक सुनुवार्इ ।
  • सार्वजनिक लेखा परिक्षण ।
  • डोर हाजिरी अन्य बिलभरपार्इ ।
  • योजना सम्मपन्नको अनुगमन रिपोट ।
  • उपभोत्ताको निवेदन ।
  • बैँक खाता नम्बर ।
  • रकम जम्मा गरिदिने ।
Image: