FAQs Complain Problems

४ नं. वडा कार्यालय

यस वडा पालिका साविककाे वडा कालिकाखेतु गाउँमा  रहेकाेछ जहाँ जुन १,२,३,४ मिलेर ४ नं. वडा बनेकाे छ  हिमा गाउँपालिका जुगार बजारमा अवस्थित हिमा नदिकाे किनारामा रहेकाे छ । यस वडा पालिकाका वडा अध्यक्ष श्री मुन बहादुर वुढा हुनुहुन्छ यस वडामा सुन्दर भुमि रहेकाे छ स्याउँ र अन्य उत्पादन रम्राे हुन्छ । यस वडाकाे कुल क्षेत्रफ ८.१२ रहेकाे र  जनसंख्या २०७५ सालकाे सर्वेक्षण अनुसार १,४२३ पुरूस संख्या७१९ महिला संख्या ७०४ परिवारकाे आकार ३.१ लैंगीक अनुपात  १०२.१३  र वृदिे्दर १.४ रहेकाे छ ।

Population: 
१,२९३
Ward Contact Number: 
9868089969