FAQs Complain Problems

के शैक्षिक प्रमाणपत्रकाे अाधारमा जन्म मिति सच्चाउन सकिन्छ ?

  • सकिन्छ । तर एस.एल.सी. उत्तिर्ण भएकाे मितिले ६ महिना नाेघेकाे अवस्थामा मात्र एस.एल.सी काे लब्धाकं पत्र र विद्यालयकाे दिएकाे चारित्रिक प्रमाणपत्रकाे अाधारमा जन्म मिति सच्चाउन सकिने ब्यवस्था रहेकाे छ । 
  • एस.एल.सी उत्तिर्ण  भएकाे ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रकाे अाधारमा एस.एल.सी. बाेर्डले शैक्षिक प्रमाणपत्र विवरण सच्चाइ दिने ब्यवस्था रहेकाे छ।