प्रमुख समाचार
क्षयराेग नियन्त्रण कार्यक्रम
सेवा प्रकार:
लाग्ने समय:
उपस्थित भएकै समयमा
जिम्मेवार अधिकारी:
स्वास्थ्य संयाेजकर/सहायक प्रमुख
सेवा दिने कार्यालय:
प्राथामिक स्वास्थ्यकेन्द्र कालिकाखेतु/वडामा भएका सवै स्वास्थ्य केन्द्र
सेवा शुल्क:
नलागने
आवश्यक कागजातहरु:
- २ हप्ता वा साेभन्दा बढी समयसम्म खाेकी लागेमा ब्यत्ति स्वयम् उपस्थित भै खकार जाच गर्न दिनु पर्ने र स्वास्थ्यकर्मीले दिएकाे सुझाप पालना गर्नु पर्ने ।
- क्षयराेगकाे जाँच, निदान तथा उपचार