FAQs Complain Problems

घर जग्गा नामसारी सिफारीसकाे लागि चाहिने कागजजातहरू के के हुन ?

घर जग्गा नामसारी सिफारीसकाे लागी चाहिने कागजजातहरू निम्न हुन ।

१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन ।

२. निवेदककाे नागरीकता प्रमाण पत्रकाे प्रतिलिपि ।

३. मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाण पत्रकाे प्रतिलिपि ।

४.सर्जमिन मुचुल्का गरि बुझनु प्रर्ने भए सर्जमि साची साचि वस्नेकाे नागरिकताकाे प्रमाण पत्रकाे पत्रिलिपी ।

५.चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।