FAQs Complain Problems

जुम्ला जिल्लामा कति वटा स्थानीयतह रहेका छन् ?

  • ७ वटा गाउँपालिका सहित १ वटा नगरपालिका गरी जम्मा ८ रहेका छन् ।
  • गाउँपालिका जम्मा ः ७ (कनका सुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका,तिला गाउँपालिका, ताताेपानि गाउँपालिका,गुठिचाैर गाउँपालिका, पातारासी गाउँपालिका)
  • नगरपालिका ः १ (चन्दननाथ नगरपालिका)