FAQs Complain Problems

नागरिकताकाे लागी चाहिने आवश्यक कागजजातहरू के के हुन ?

नागरिकताकाे लागि चाहिने कागजजातहरू निम्न छन् श् ?

१. जन्म दर्ताकाे प्रमाण पत्र ।

२.पढ्नेवालाहरूकाे लागी आवश्यक डकुमेन्टहरू मार्केसिट,सटिफिकेट, चारीत्रिक प्रमाणपत्र तथ लवाधाङक र १८ वर्ष पुरा भइ नागरिकताकाे प्रतिलिपी ?

३. महिलाहरूकाे लागी विवाहित भएमा विवाह दर्ताकाे प्रतिलिपी र माइतिकाे वंशज खुल्ने प्रमाण पत्र ।

३. आमा बावुकाे र सनाखत बस्नेकाे नागरीकताकाे प्रतिलिपी ।