FAQs Complain Problems

पत्तिले विवाह दर्ता गर्न इन्कार गरेकाे खन्डमा के गर्नु पर्दछ ?

  • पतिकाे विवाह दर्ता गर्न इन्कार गरेमा नाता कायम भएकाे प्रमाण पत्र वा नाता कायमवारे अदालतकाे फैसलाकाे अाधारमा विवाह दर्ता गर्नु पर्द छ ।