Submitted on: Tue, 01/29/2019 - 13:55
- वडा समितिकाे काम, कर्तव्य र अधिकार कार्यपालिकाले ताेकेबमाेजिम हुनेछ ।
- उपदफा (१) बमाेजिम कार्यपालिकाले वडा समितिकाे काम,कर्तव्य र अधिकार ताेक्दा कम्तीमा देहायबमाेजिम हुने गरी ताेक्नु पर्नेछ । क) वडा भित्रका याेजना तर्जुमा प्रणालीअनुसार बस्ती वा टाेलस्तरबाट याेजना तर्जुमा प्रक्रीया अवलम्बन गरी बस्ती तथा टाेलस्तरबाट याेजना तर्जुमा प्रकि्या अवलम्बन गरी वस्ती तथा टाेलस्तरीय याेजनाकाे माग संकलन, प्राथमिकीकरण तथा छनाेट गर्ने ।
- टाेल विकास संस्थाकाे गठन र परिचालन तथा वडाभित्र संचालन हुने याेजनाहरूका लागी उपभाेक्ता समितिकाे गठन तथा साकाे अनुगमन गर्ने,
- वडा भित्रका याेजना तथा भाैतिक पुर्वाधारकाे संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने, अादी