प्रमुख समाचार
याेजना सम्झौताकाे लागि आवश्यक कागजजातहरू के के हुन ?
१. वडा प्रतिनिधिकाे राेहबरमा याेजनाकाे उपभोक्ता समितिकाे गठन गर्ने ।
२. याेजना सम्झौताकाे लागि वार्डा कार्यालयकाे सिफारिस ।
३. प्राविधिक लागत इस्टिमेट ।
४. याेजना निर्माण उपभोक्ता समितिका अध्यक्षकाे निबेदन ।
६. याेजना उपभोक्ता समितिका पधाधिकारिकाे नागरीकताकाे प्रतिलिपी ।
७. याेजनाकाे सम्झौता पत्र .