प्रमुख समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
पर्क्रिया मिलायर आयमा सूचकले सूचना दियकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रू, ५०
आवश्यक कागजातहरु:
१.सम्वन्धित बच्चाकाे बाबुकाे नागरिकता
२.आमाकाे नागरिकता
३. नियम अनुसार सूचना दिने व्यत्तिकाे नागरिकता
४.सूचना दिने ब्यत्ति एकाघरकाे उमेर पुगेकाे मुख्य ब्यत्ति हुनु पर्ने
५. अस्पताल भए अस्पतालकाे कागजजात
नमुना फाराम तथा अन्य: