प्रमुख समाचार
कार्यपालिकाका सदस्यकाे काम, कर्तव्य र अधिकारहरू के के हुन ?
कार्यपालिकाकाे सदस्यकाे काम, कर्तव्य र अधिकार देहायबमाेजिम हुनेछन्र ।
- कार्यपालिकाकाे बैठकमा भाग लिने,
- अध्यक्ष वा प्रमुखले ताेकेकाे विषयगत क्षेत्रकाे संयाेजक वा प्रमुख भइ ताेकिएकाे कार्य गर्ने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने,
- कार्यपालिकाले ताेकेकाे अन्य कार्य गर्ने ।