प्रमुख समाचार
गाउँपालिकाकाे काम, कर्तव्य र अधिकारहरू के के हुन ?
१. गाउँपालिका काे एकल अधिकार संविधानकाे अनुसूची-८ मा उल्लेख भएबमाेजिम हुनेछ ।
२. उपदफा (१) काे सर्वमान्यतामा प्रतिकुल असर नपर्ने गरी गाउँपालिका काे काम,कर्तव्य र अधिकार देहायबमाेजिम हुनेछ ।
(क) नगर प्रहरी
(ख) सहकारी संस्ठा
(ग) एफ.एम. सञ्चालन
(घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
(ङ) स्थानीय सेवाकाे ब्यवस्थापन
(च) स्थानीय तथ्यांकन र अभिलेख संकलन
(छ) स्थानीयस्तरका विकास अ्रायाेजना तथा परियाेजना
(ज) अ्राधारभुत तथा माध्यामिक शिक्षा
(झ) अ्राधारभुत स्वास्थ्य र सरसफाइ
(ञ) स्थानीय बजार ब्यवस्थापन
(ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाइ
(ठ) स्थानीय अभिलेख ब्यवस्थापन
(ड) जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण
(ढ) कृषि तथा पशुपालन, कृषि उत्पादन ब्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
(ण) जेष्ठ नागरिक,अपांगता भएका ब्यक्ति र अशक्तहरूकाे ब्यवस्थापन
(त) बेराेजगारकाे तथ्यांक संकलन
(द) बैदेशिक राेजगारीबाट प्राप्त ज्ञान, सिप र उद्धममशीलताकाे उपयाेग,
(ध) खानेपानी,साना जलविद्धुतत् अ्रायाेजना, वैकल्पिक उर्जा,
(न) विपद् ब्यवस्थापन
(प) भाषा संस्कृतिक र ललितकलाकाे संरक्षण र विकास