प्रमुख समाचार
गाउँ सभाकाे बैठकमा २०७५ साल अाषाढ १० गते अाइतवार उपाध्यक्ष श्री हिमाली राेकायाले प्रस्तुत गनु भएकाे अाथिर्क वष २०७५/०७६ काे बजेट बक्तब्य
यस गाउँपालिकाकाे नियमनत्रणालाइ स्वीकार गरी सभाकाे बैठकमा उपस्थित हुनु हुने सभाका सम्पुण सदस्यज्यु हरूलाइ िहमा गाउँपालिका, जुम्ला र मेराे बक्तिग तफबाट हार्दिक स्वागत गर्न चाहन्छु ।