FAQs Complain Problems

बाल बच्चा र जेष्ठ नागरिक अपाङ्ग,बिदुवा,एकल महिलाकाे बैङ्कमा खाताखाेल्ने पर्क्रियाहरू ?

  • बच्चाकाे स्वयम आमा वा बुवा उपस्थित हुनु प्रर्ने ।
  • खाताखाेल्ने स्वयम ब्यक्ति उपस्थित हुनु प्रर्ने ।
  • खाताखाेल्नेवालाकाे ३ प्रति फाेटाे ।
  • बच्चाकाे जन्म दर्ता ।
  • आमा वा बाबुकाे नागरिकता
  • सेवा शुल्क निशुल्क