प्रमुख समाचार
श्री लक्ष्मण बहादुर शाही
- अध्यक्ष
हिमा गाउँपालिका भाैगलिक तथा प्रशासनिक अवस्थित, एैतिहासिक चिनारी, प्राकृतिक तथा साँस्कृतिक उत्कृषटता र विकास संभावनाहरू समावेश भएकाे क्षेत्र हाे। कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्ला पर्ने याे गाउँपालिकाले उच्च पहाडी तथा हिमाली विषेस्ता बाेकेकाे छ । याे गाउँपालिका साविकका बड्की, कालिकाखेतु, महावैपाथर मिसायर वि.स. २०७३ मा हिमा गाउँपालिकाकाे गठन गरिएकाे हाे खस सभ्यता र नेपाली भाषाकाे उदगम भूमि सिंजा क्षाेत्रमा अवस्थित यस यस क्षेत्रकाे सांस्कृतक तथा एैतिहासिक र पुरातातित्व क्षाेत्र हाे सिँजा क्षाेत्र भएर बहने हिमा नदि यही गाउँपालिकाकाे खेतियाेग्य भुभागलाइ सिचाइ गदै बगेकाे छ यहि नदिकाे नामबाट यस गाउँ पालिकाकाे नामाकरण गरिएकाे छ ।
यस जिल्लामा रहेका ८ विभिन्न स्थानिय तहहरू मध्ये हिमा गाउँपालिका सिंजा भेगमा पर्ने विकट भाैगलिक बनावट भएकाे गाउँपालिका हाे । नेपालकाे संविधान, २०७२ जारी भए पछि संघीयता कार्यान्वयनका पहिलाे चरण स्वरूप स्थानीयतहकाे निवाचन सम्पन्न भइ स्थानियतहकाे गठन भएकाे एक वर्ष व्यतित भइ सकेकाे छ । भावि देशा दय गर्नकाे लागी गाउँपालिकाका भाैतिक पुर्वाधारकाे अवस्था, सामाजिक विकासकाे अवस्था, वन तथा विपद् व्यवस्थापनकाे व्यवस्था, शुसासन र सेवाप्रवाहकाे अवस्थामा तथ्याङकहरूअद्दावधि गर्न जरूरी छ ।
गाउँ पालिकाकालाइ नेपाल सरकारले सामाजिक तथा भाैतिक विकासकासाथ साथै अन्य सेवा सुविधाहरू जनतालाइ सक्षम,मजवुत एवं विश्वासिलाे संस्थाकाे रूपमा लिनुका साथैसरकार जनतादेखी टाढा नरहेकाे महशुस गराउने एक बलियाे र भर्रप्रदाे सरकारकाे सवै भन्दा तल्लाे जिम्मेवार निकायकाे रूपमा लियका छाै । गाउँपालिकाकाे केन्द्र साविक कालिकाखेतु गाविसकाे कार्यालय रहेकाे स्थानमा रहेकाे छ । कर्णाली अञचलकाे सदरमुकाम समेत रहेकाे यस जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक वटा निर्वाचित क्षेत्र रहेकाे छ । दुइवटा प्रदेश सभा निर्वाचित क्षेत्र मध्ये याे गाउँपालिका प्रदेश ख अन्तर्गत पर्द छ ।
वडागत क्षेत्रफल सम्बन्धी विवरण
वडा नं. |
समावेश साविक गाविस |
क्षेत्रफल (बर्ग कि.मिमा) |
प्रतिशत |
1 |
बड्की १,२,९ |
38.33 |
28.97 |
2 |
बड्की ६,८ |
12.84 |
9.704 |
3 |
बड्की ३,५ |
20.34 |
15.37 |
4 |
कालिकाखेतु १,४ |
8.12 |
6.137 |
5 |
कालिकाखेतु ५,९ |
23.59 |
17.83 |
6 |
महावै पाथरखाेला १,५ |
17.59 |
13.29 |
7 |
महावैपाथरखाेला ६,९ |
11.51 |
8.699 |
जम्मा |
132.32 |
100 |