नागरिकताकाे लागि चाहिने कागजजातहरू निम्न छन् श् ?
१. जन्म दर्ताकाे प्रमाण पत्र ।
२.पढ्नेवालाहरूकाे लागी आवश्यक डकुमेन्टहरू मार्केसिट,सटिफिकेट, चारीत्रिक प्रमाणपत्र तथ लवाधाङक र १८ वर्ष पुरा भइ नागरिकताकाे प्रतिलिपी ?
३. महिलाहरूकाे लागी विवाहित भएमा विवाह दर्ताकाे प्रतिलिपी र माइतिकाे वंशज खुल्ने प्रमाण पत्र ।
३. आमा बावुकाे र सनाखत बस्नेकाे नागरीकताकाे प्रतिलिपी ।