प्रमुख समाचार
समाचार
सेवाहरु


- एकल महिलाकाे हकमा ६० वर्ष उमेर पुरा भइ निर्देशिका वमाेजिम शर्त पुरा भएकाे र जेष्ठ नागरिककाे हकमा ७० वर्ष पुरा भएकाे नागरिकताकाे प्रतिलिपि
- बिधवा महिलाकाे लागि श्रीमानकाे मृत्यु दर्ता प्रमाण पत्रकाे प्रतिलिपि, अन्यन्त्र बाट अ्राएकाे भएमा बसाइ सराइ प्रमाण पत्र, पासपाेट साइजकाे फाेटाे ३ प्रति र निवेदन
- अपाङ्ग परिचय पत्रकाे लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारिगरीएकाे अपाङगता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङगता काे हकमा संरक्षक समेतकाे २ प्रति फाेटाे (सवै लाभ ग्राहीहरूकाे निवेदनसंग २ प्रति फाेटाे अनिवार्य


दर्ता मिति ः................
दर्ता नं. ः- .................
पारिवारिक लगत फाराम नं. .................
यस कार्यालयमा खडा गररएकाे मृत्यु दर्ता किताब अनुसार प्रमाणित गरिन्छ कि सूचक श्री/श्रमती...........
ले भरेकाे अनुसूची-३ काे सूचना फारामबमाेजिम श्री .................. काे नाती/नातीनि श्री .......काे छाेरा/छाेरा
श्री ........... काे पति/तत्नि ........... जिल्ला .............. गाउँपालिका/नगरपालिका वार्ड नं. ...... मा बस्ने वर्ष
........... काे श्री/श्रीमती ......... काे मिती ........... काे मिति वि.सं. ...........(....... इ.सं.) गते ..........
गाउँपालिका/नगरपालिका वडा नं. ......... मा मृत्यू भएकाे हाे ।
नागरिकता लिएकाे भए मृतककाे स्थानीय पञ्जिकाधिकारीकाे
नागरिकता प्रमाणपत्र नं. ................. सही ः-
नागरिकता प्रमाणपत्र नं. ............... नाम थर ः- ............
जारी मिति र जिल्ला ः..................... मिति ः .............


मितिः..........................
दर्ता नं. ः-
पारिवारिक लगत फाराम नं. ............................
यस कार्यलयमा खडा गरिएकाे जन्म दर्ता किताबअनुसार प्रमाणित गरीन्छ कि सूचक श्री/श्रीमती ............ले भरेकाे अनुसूची-२ काे सूचना फारामबमाेजिम
श्री ............ काे नाति/नातिनि ................. जिल्ला ............. गाउँपालिका/नगरपालिका वार्ड नं. ........ मा बस्ने श्री..................
तथा श्रीमती .................. काे छाेरा/छाेरी श्री/सुश्रि ........... काे मिति वि.स...............(इ.स.) मा जन्म भएकाे हाे ।
नागरीकता लिएकाे भए स्थानीय पञ्जिकाधिकारीकाे
नागरिकता प्रमाणपत्र नं. जारी मिति र जिल्ला सहीः
क. बाबुकाे ....................... नाम थर ः- ......................
ख. अ्रामाकाे.................... मितिः-


१.आफ्नो परिचय खुल्ने कागजहरु ।
२.खाता खोल्ने व्यक्तिको फोटो ।
३.नागरिकताको प्रमाणपत्र ।
४.ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक ३ पुस्ते विवरण (बाबु बाजेको नाम उल्लेख भएको)
५.पूर्णरुपले भरेको आवेदन फारम ।
६.आवश्यक न्यूनतम रकम, तथा व्यक्तिको (हस्ताक्षर) दस्तखत नमूना भए पुग्छ ।
७.नानीबाबुको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो र आवेदन फाराममा हस्ताक्षर आवश्यक पर्दछ ।


- २ हप्ता वा साेभन्दा बढी समयसम्म खाेकी लागेमा ब्यत्ति स्वयम् उपस्थित भै खकार जाच गर्न दिनु पर्ने र स्वास्थ्यकर्मीले दिएकाे सुझाप पालना गर्नु पर्ने ।
- क्षयराेगकाे जाँच, निदान तथा उपचार


क) अस्थाइ साधन
- पिल्स
- डिपाे
- आई .यु.डी.
- इम्प्लान्ट
- कण्डम
- परार्मश तथा सेवा प्राप्त
ख) स्थायी साधन
- पुरूष बन्ध्याकरण (भ्यासेक्टाेमी)
- महिला बन्ध्याकरण (मिनिल्याप)


- गर्भवति तथा प्रसुति महिला स्वास्थ्य संस्थामा कार्ड लिइ आउनु प्रर्ने


- ५ वर्ष मुनिका बालबालिका


१.बि.सि.जि.
२.डि.पि.डि./हेपाटाइटिस बी./हिव.पि.सि.वी./आई पि.भि
३. पाेलियाे दादुरा ,रूवेला राेग
४.जापानिज इन्सेफलाइटिस,
५.टि.डि.


१.निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
२. चालु अा.व. सम्मकाे मालपाेतरघर भए घर जग्गा कर वा एकीकृत सम्पतिकाे कर तिरेकाे रसिद
३. जग्गा धनि प्रमाण पुर्जाकाे प्रतिलिपी
५. निवेदकाकाे स्थाइ जग्गा रहेकाे वडाकाे नभमा स्थानीय सर्जमिकाे मुचुल्का