प्रमुख समाचार
समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१.निवेदन, स्थलगत सर्जमीन मुचुल्का,निवेदक तथा नाता प्रमाणित गर्नु प्रर्ने ब्यत्तिहरूकाे नागरिकता-जन्म दर्ता, मृत्यु दर्ता, प्रमाण पत्रकाे फाेटाेकपी र ३-३ प्रति पासपाेट साइजकाे फाेटाे । (फाेटाे प्रमाणीत गर्नुप्रने ब्यत्ति स्वंयम सक्कल कागजजात सहित उपस्थित हुनु पर्नेछ )
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन, निवेदक तथा नामसारी गर्नुपर्ने व्यत्तिकाे नागरीकता - जन्मदर्ता, मृत्युदर्ता मृतककाे २ वा साे भन्दा बढी हकदारहरू भएमा हकदारहरूकाे उपस्थितिमा मन्जुरीनामा, जग्गा, धनिप्रमाण पुर्जा, एकिकृत सम्पतिकर तेरेकाे रसीद, नाताप्रमाणीतकाे फाेटाेकपी अावश्यक भएमा नापी नक्सा र सम्वन्धित वडाकाे भन्दा अन्य वडाकाे हकमा स्थानियतहकाे किटानि सिफारिस पत्र वा बसाइसराइ प्रमाण पत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१.सम्वन्धित बच्चाकाे बाबुकाे नागरिकता
२.आमाकाे नागरिकता
३. नियम अनुसार सूचना दिने व्यत्तिकाे नागरिकता
४.सूचना दिने ब्यत्ति एकाघरकाे उमेर पुगेकाे मुख्य ब्यत्ति हुनु पर्ने
५. अस्पताल भए अस्पतालकाे कागजजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. याेजना सम्झौताकाे निवेदन
२. उपभाेक्ता समितिकाे सम्झौताकाे सम्वन्धि निणयकाे प्रतिलिपि
३.वडापालिकाकाे सिफारिस
४. लागत स्टिमेट
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. नेपालि नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
२. नागरिकता प्रमाणपत्र
३. जग्गाधनि प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपर्जा
४. घर नक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
५. सम्पत्ति हकवालाहरूकाे नाम, नाता उल्लेख
६. याेजना तथा शहरी विकास शाखाबाट सम्पतिकाे मुल्याकंन
७. मुल्याकंन अनुसारकाे कर चुत्ता गर्नु पर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. दुलाहा-दुलहीकाे नागरिकता
२.दुलहीले नागरिकता नलिएकाे खण्डमा पतिकाे नागरिकता
३. माइती तर्फ बाबु - अामाकाे नागरिकता (दुलाहा दुलही दुवै कार्यालयमा उपस्थित हुनु पर्ने )
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१.मृतककाे नागरीकता वा पहिचान खुल्ने कागजजातहरू
२. सूचना दिने मानिसकाे नागरिकता
३. सूचना दिने ब्यत्ति एकाघरकाे उमेर पुगेकाे मुख्य ब्यक्ति हुनु प्रर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र
२. मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरीकता ।
३. मृतक संग सम्बन्ध जाेडिने प्रमाण पत्र ।
४. अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिकाे पत्र ।
५. मृतककाे नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ।
६. सूचना दिने व्यत्तिकाे नागरीकता नभएमा स्थानीय सर्जमिन पत्र ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र र नागरीकता प्रमाण पत्रकाे प्रतिलिपी
२. बसाइ सराइ गरि जानेकाे हकमा परिवारकाे विवरण ।
३. जहाँ जाने हाे तेसाे ठाउँकाे लालपुर्जा र जुन ठाउँमा अाउनेकाे पनि पेश गर्नु पर्ने ।
४. बसाइ सराइ सरि अाउनेकाे हकमा बसाइ सराइ गरी ल्यायकाे प्रमाण पत्र ।
५. जाने अाउने सवै व्यक्तिकाे नागरीकता । जन्म दर्ताकाे प्रतिलिपी ।
६. चालु अा.व. सम्म घर जग्गा र मालपाेत कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।