FAQs Complain Problems

गाउँपालिकाकाे अस्थाइ कार्यालय रहेकाे स्थान जुगार बजार

Read More

गाउँपालिकाकाे वडा स्राेत नक्सा

Read More

पढई मेलामा जनप्रतिनिधिहरुको सहभागी दृश्य

Read More

प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु (PHC)

Read More

ग्रिन रिभर ग्रिन रोडको अवधारणा अघि बढाउन वृक्षारोपण कार्यक्रम

Read More

घर जग्गा नामसारी सिफारीसकाे लागि चाहिने कागजजातहरू के के हुन ?

घर जग्गा नामसारी सिफारीसकाे लागी चाहिने कागजजातहरू निम्न हुन ।

१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन ।

२. निवेदककाे नागरीकता प्रमाण पत्रकाे प्रतिलिपि ।

३. मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाण पत्रकाे प्रतिलिपि ।

४.सर्जमिन मुचुल्का गरि बुझनु प्रर्ने भए सर्जमि साची साचि वस्नेकाे नागरिकताकाे प्रमाण पत्रकाे पत्रिलिपी ।

५.चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।

उपभोक्ता समितिले बैंक खाता कसरि खाेल्ने सक्छन्र ।

१. याेजना उपभोक्ता समितिकाे निर्णयकाे छाया कपि ।

२. अध्यक्ष,काेशाध्यक्ष र सचिवका फाेटा र नागिरकता प्रमाण पत्रकाे प्रतिलिपि ।

३. खाता खाेल्ने बैंककाे  दस्तखत नमुना फाराम ।

४. सम्बन्धित बैंक  लाइ गाउँपालिकाकाे खाता खाेल्ने सिफारिसकाे पत्र ।

Pages

जन प्रतिनिधि

कर्मचारीहरू

प्रमुख प्रशासकिय अधिकृत
वरिष्ठ लेखा अधिकृत सातौ
सूचना अधिकारी
स्वास्थ्य शाखा प्रमुख

//